नेकपा एमालेको भीमेश्वर नगर कमिटीमा नयाँ नेतृत्व चयन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः नेकपा एमालेको भीमेश्वर नगर कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार चरिकोटमा भएको दोस्रो अधिवेशनले अध्यक्षमा भोला खतिवडालाई सर्वसहमत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मोहन कुमार श्रेष्ठ,सचिबमा राजन श्रेष्ठ,र उपसचिबमा मोहन बस्नेत र मञ्जु थामीलाई चयन गरेको नेकपा एमालेले जनाएको छ । अधिवेशन चरिकोट स्थित पार्टी प्यालेशमा भएको थियो ।

Shares

Be the first to comment on "नेकपा एमालेको भीमेश्वर नगर कमिटीमा नयाँ नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*