पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एकमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिने भएको छ  । आगामी आइतवार सुस्पाक्षमावती स्वास्थ्य चौकीमा सो परीक्षण गरिने भएको हो ।
बैशाख २३ गते आइतवारका दिन सुष्पा क्षमावती स्वास्थ्य चौकीमा ३० वर्ष देखि ४९ वर्ष उमेर समूहका महिलाहरुको पाठेघरको निःशुल्क परीक्षण गर्न लागिएको वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउन उहाँले आग्रह गर्नु भयो ।

Shares

Be the first to comment on "पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने"

Leave a comment

Your email address will not be published.


*