इलेक्ट्रिक होजियारी तालिम सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः जिरी नगरपालिका वडा नम्बर छ मा इलेक्ट्रिक होजियारी तालिम सुरु भएको छ । सोमबारबाट सो तालिम सुरु भएको हो ।
उद्योग वाणिज्य कार्यालय चरिकोटको आयोजना तथा जिरी नगरपालिकाको समन्वयमा आइतवारबाट जिरीमा इलेक्ट्रिक होजियारी तालिम सुरु भएको उद्योग तथा वाणिज्य कार्यालय चरिकोट दोलखाका प्रमुख सुबोध कुमार शाह कर्मयोगिले जानकारी दिनुभयो । तालिम २१ दिन सम्म चल्ने छ  ।तालिम उद्घाटन समारोहको प्रमुख आतिथ्यता जिरी नगरपालिकाका मेयर मित्र बहादुर जिरेलले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "इलेक्ट्रिक होजियारी तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*