ओलीलाई पेरिसडाँडामा माला लगाएर स्वागत, धुम्बाराहीमा एकै टेबलमा दुई कुर्सी !

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं, ४ जेठ– पार्टी कार्यालय अवलोकनका लागि नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकल दाहाल प्रचण्ड पेरिसडाँडा पुगेका छन् ।

तत्कालिन नेकपा माओवादीको केन्द्र रहेको पेरिसडाँडा अवलोकन गर्नका लागि नेकपाका अध्यक्ष ओली र प्रचण्ड पेरिसडाँडा पुगेका हुन् ।

त्यसअघि उनीहरु तत्कालिन एमालेको पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।

Shares

Be the first to comment on "ओलीलाई पेरिसडाँडामा माला लगाएर स्वागत, धुम्बाराहीमा एकै टेबलमा दुई कुर्सी !"

Leave a comment

Your email address will not be published.


*