काठमाडौँ, २० असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । विभागका अनुसार आज अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ । भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । –––
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने
Posted By: दीक्षण दैनिक २१ असार २०८१, बिहीबार १४:३७
८ कार्तिक २०८१, बिहीबार १३:५९
Epaper 2081/07/08
८ कार्तिक २०८१, बिहीबार १६:०२
हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर
८ कार्तिक २०८१, बिहीबार १३:१७
तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग
८ कार्तिक २०८१, बिहीबार १२:१५
भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह
८ कार्तिक २०८१, बिहीबार १२:१६
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
८ कार्तिक २०८१, बिहीबार १२:२३
५० प्रतिशत अनुदान उपलब्ध गराइने
८ कार्तिक २०८१, बिहीबार १३:२०
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
८ कार्तिक २०८१, बिहीबार ११:२५
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
८ कार्तिक २०८१, बिहीबार १२:२८
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
८ कार्तिक २०८१, बिहीबार १३:२६
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
८ कार्तिक २०८१, बिहीबार ०७:४४
Dikshan Tv
८ कार्तिक २०८१, बिहीबार १२:५९
नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
८ कार्तिक २०८१, बिहीबार ०७:४७
Be the first to comment on "कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने"