चेम्वर अफ कर्मश दोलखा प्रथम साधारण सभा सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखा चेम्वर अफ कर्मश दोलखा प्रथम साधारण सभा आइतबार भएको छ । नयाँ तर्दथ समति दोलखा चेम्वर अफ कर्मशको प्रमाण पत्र हस्तातरण केन्द्रीय उपाध्यक्ष राजेन्द्र मल्लले दोलखा अध्यक्ष विष्णु श्रेष्ठलाई ंहस्तातरण गरे । कार्यक्रममा वोल्दै उपाध्यक्ष मल्लले व्यबसायिक वन्न सवै व्यपारीलाई आग्रह गरे । त्यसैगरी उनले उत्पादनमा जोड दिनु पर्ने बताए । त्यसका लागि कृषीमा लगानीमा गर्नू पर्ने बताए ।
कार्यक्रममा नयाँ तदर्थसमितिका पदाधिकारीलाई उपाध्यक्ष मल्लले खादा माला लगाएका थिए । नयाँ तदर्थ समितिमा चेम्बरका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष विरशंकर साही, उपाध्याक्ष पुरुषोत्तम ठकुरी, महासचिव पाण्डवसिंह पाण्डे, सचिव रुद्रजंग बुढाथोकी, कोषाध्यक्षमा मुना चौंलागाईं तथा सहकोषाध्यक्ष तेजबहादुर तामाङ रहेका छन् ।

यस्तै सदस्यहरुमा सोनाम तामाङ, सुरेस खड्का, कल्पना ठकुरी तथा कृष्ण नेपाली रहेका छन् भने तथा सल्कार समितिमा राम्जी चौलागाई लगायत रहेका छन ।

Shares

Be the first to comment on "चेम्वर अफ कर्मश दोलखा प्रथम साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*