चरिकोट–चरिकोट–छैटौ दोलखा रेटिङग् चेस कप २०७५ प्रतियोगिताको उपाधी आशिस फुयालले जितेका छन । उनले ६ चरणमा भएको खेलमा ५.५ स्कोर प्रथम ल्याई स्थान हासिल गरे । त्यसैगरी दोस्रो स्थान गोबिन्द श्रेष्ठ ,तेस्रो राजिब कार्की ,चौथो बिमल भण्डारी पाँचौ कमल चाँैलागाई ,छैटौ कमल खत्री तथा सातौ गेहेन्द्र आचार्य हासिल गरेका छन । त्यसैगरी विद्यार्थी तर्फ समिर पोखरेलले प्रथम , सहदेब चौगागाई द्धितिय ,ईश्वर प्रधान तृतिय,सुबर्ण श्रेष्ठ चौथो तथा रोमन श्रेष्ठले पाँचौ स्थान हासिल गरेका हुन । शनिबारबाट चरिकोटमा शुरु भएको प्रतियोगिता बुद्धिचाल संघको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकाका लागि खेलकुद ”भन्ने नाराका साथ खेलकुद बिकास समिति दोलखाका पुर्व अध्यक्ष स्वर्गिय श्याम बहादुर श्रेष्ठको स्मृतीमा प्रतियोगिता आयोजना भएको थियोे ।
छैटौ दोलखा रेटिङग् चेस कप २०७५ प्रतियोगिताको उपाधी फुयाललाई

Posted By: दीक्षण दैनिक २० बैशाख २०७५, बिहीबार १२:५२

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:२९
नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि
६ फाल्गुन २०८१, मंगलवार २०:३०
Be the first to comment on "छैटौ दोलखा रेटिङग् चेस कप २०७५ प्रतियोगिताको उपाधी फुयाललाई"