ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौँ, २६ असारः तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो । –––

Shares

Be the first to comment on "ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प"

Leave a comment

Your email address will not be published.


*