चरिकोट–दोलखामा ग्राहसरुट फुटवल रिहर्शल कार्यक्रम बुधवारबाट शुरु भएको छ । रिहर्शल कार्यक्रम सदरमुकाम चरिकोटमा औपचारिक रुपमा सुरु गरिएको छ । दोलखाका ६ वटा विद्यालय कार्यक्रम कार्यक्रममा सहभागि भएको जिल्ला फुटबल संघ दोलखाका महासचिब कौरव पाण्डे जानकारी दिए । ग्राहसरुट फुटवल कार्यक्रम देशका ४५ जिल्लामा एक साथ अभियानको रुपमा सुरु गरिएको छ । हाल यो कार्यक्रममा दोलखामा २५० जना विद्यार्थी सहभागि रहेको महासचिव पाण्डे बताए । यस कार्यक्रमको २ समुहमा विभाजन गरेर कार्यक्रम संन्चालन गर्ने पाण्डे बताए । पहिलो समुह ८ देखी १० बर्षको समुह हुने र दोस्रो ११ बर्ष देखी १३ बर्षको समुह छुट्याएर उनीलाई तालिमको व्यवस्था गरिने जनाइएको छ ।
दोलखामा ग्राहसरुट फुटवल रिहर्शल कार्यक्रम सुरु
TOPICS:खेल
Posted By: दीक्षण दैनिक ३ आश्विन २०७५, बुधबार २०:५९
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "दोलखामा ग्राहसरुट फुटवल रिहर्शल कार्यक्रम सुरु"