दोलखामा बाम गठबन्धन विजयी नजिक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखाको पछिल्लो मतपरिणाम प्रतिनिधिसभा बामगठबन्धनका उम्मेदार पार्बत गुरुङ ४७ हजार ३ सय ११ मत प्रात्त गरेका छन । लोकतान्त्रिक गठबन्धनका उनलाई रुद्र खड्काले २०,हजार २ सय ५४ पछ्याएका छन । त्यसैगरी प्रदेश १ बाम गठबन्धनका विशाल खड्काले २३ हजार ४सय ७८ मत पाएका छन लोकतान्त्रिक गठबन्धनका बर्मा लामाले ११ हजार ६सय २९ मत ल्याएर पछ्याएका छन । दोलखा प्रदेश २ मा बाम गठबन्धनका पशुपति चौलागाई २० हजार ६सय १७ मत ल्याएका छन । त्यसैगरी लोकतान्त्रिक गठबन्धनका केशब चौलागाइ ९,हजार ५सय २२ ल्याएका छन । त्यसैगरी मालेका लालकुमार केसी ३ हजार १ सय ७४ मत प्राप्त गरेका छन ।

Shares

Be the first to comment on "दोलखामा बाम गठबन्धन विजयी नजिक"

Leave a comment

Your email address will not be published.


*