निर्वाचन अपडेट दोलखामा बाम गठबधन्न अगााडी ,प्रदेश ख मा कांगे्रस भन्दा माले अगाडी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –पछिल्लो मत गणना अनुसार दोलखामा मत गणना आउने क्रम जारी रहेको छ । प्रतिनिधी सभामा बाम गठबन्धनका पार्बत गुरुङ ५५६ लोकन्त्रिकका रुद्र खडका १६५ मत पाएका छन ।पछिल्लो ताजा मत गणना अनुसार प्रदेश क मा गठबन्धन बाम उम्मेदार बिशाल खडका ५०१ लोकतान्त्रिाक गठबन्धकका बर्मा लामा ६५ मत पाएका छन त्यसैगरी ख मा गठबन्धन बाम उम्मेदार पशुपति चौलागाई ९४५ र लोकन्त्रिाकका केशब चौलागाई २७७ र मालेका लाल कुमार के.सी ३४३ले मत पाएका छन ।

Shares

Be the first to comment on "निर्वाचन अपडेट दोलखामा बाम गठबधन्न अगााडी ,प्रदेश ख मा कांगे्रस भन्दा माले अगाडी"

Leave a comment

Your email address will not be published.


*