नेपाली कांगे्रसका बरिष्ठ नेता पौडेल दोलखामा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–नेपाली कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी कार्यक्रता भेटघाट तथा धार्मिक भ्रमणका शुक्रबार दोलखा आएका छन । नेता पौडेललाई दोलखाका स्थानीय कांगे्रसका कार्यक्रताले उनलाई भव्य स्वागत गरेका छन । आज उनको दोलखा बस्ने कार्यक्रम रहेको कांगे्रसका कार्यक्रताले बताएका छन । उनले शुक्रबार दोलखा कांगे्रसका कार्यक्रतासँग समसामयिक विषयमा छलफल गरेका छन ।

Shares

Be the first to comment on "नेपाली कांगे्रसका बरिष्ठ नेता पौडेल दोलखामा"

Leave a comment

Your email address will not be published.


*