प्रतिनिधिसभातर्फको समानुपातिकमा एमालेको अग्रता यथावत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अग्रता लिएको नेकपा एमालेले समानुपातिकमासमेत अग्रता लिएको छ । आइतबार बिहान ६ बजेसम्म १ लाख ७० हजार ६४८ मत गनिसकिएको छ । र, एमालेले ६७ हजार ८३५ प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले ६३ हजार  २७५ मत ल्याएको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले २६ हजार २९५ मत ल्याएको छ ।

हालसम्म विवेकशील साझा पार्टी तीन अंकमै छ । उसले ८१४ मत मात्रै पाएको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "प्रतिनिधिसभातर्फको समानुपातिकमा एमालेको अग्रता यथावत"

Leave a comment

Your email address will not be published.


*