प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार

काठमाडौँ : युनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख रुपैयाँ डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार प्रदान गरेको छ । विश्वभर क‍्रिश्चियन धर्म प्रचारमा लागेर विवादमा मुछिएको यस संस्थाले नेपालमा एसिया प्यासिफिक सम्मेलनका क्रममा ओलीलाई यो पुरस्कार दिएको हो ।

https://www.facebook.com/dexain.daily/

नेपालमा पूर्वसांसद एकनाथ ढकालले अगुवाइ गरिरहेको यस संस्थाले दिएको एक लाख डलर (एक करोड ११ लाख रुपैयाँ) बराबरको यो पुरस्कार ओलीले सरकारलाई हस्तान्तरण गरेका छन् । यो पुरस्कारबापतको रकम युवा र बालबालिकाको क्षेत्रम खर्च गर्न नेपाल सरकारलाई हस्तान्तरण गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

https://www.facebook.com/dexain.daily/?eid=ARArQ-Prz5tJFp-_Wv76ffRjC6xoivUoVd-YCXztYq-ZTd2JLMZCCR98LHoaXoZREuTDEg6QoR6WaMej

 

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार"

Leave a comment

Your email address will not be published.


*