फेरि लेख्न मन लग्यो

सुरेश घिमिरे

जित्न यो संसारलाइ लागत लिइ आउ ।

डराउनेको दिन छैन तागत लिइ आउ ।

यो दुनियाँ जगत तिम्रै मात्र सधैं हुन्छ

मिथ्या साचो बहुमत लिइ आउ ।

कातर यो समाजमा राज गर्ने भए

ट्यापे मुन्द्रे सबै तिम्रा कुलत लिइ आउ ।

जाल झेल सबै चल्छ ढाट्न सक्छौ भने

पाप मनमै राख गिता भागवत लिइ आउ ।

गजल आफ्नो डाएरिबाट

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "फेरि लेख्न मन लग्यो"

Leave a comment

Your email address will not be published.


*