लादुकका गर्भवती महिलालाई पौष्टिक आहारा वितरण

दीक्षण समाचार
चरिकोट, २५ असोज
विगू गाउँपालिका वडा नं. ४ लादुकले गर्भवती आमाहरुलाई पौष्टिक आहारा वितरण गरेको छ । आमा र बच्चाको स्वास्थ्यका लागि ख्याल गर्दै पौष्टिक आहारा वितरण गरेको हो । गर्भदेखि नै बच्चाको शारीरिक तथा मानसिक विकासका लागि पौष्टिक आहाराको रुपमा हर्लिक्स वितरण गरको वडा अध्यक्ष बुक्ताम तमाङले जानकारी दिए ।
उनले वडा आफ्नो कार्यक्रम अनुसार ३२ जनालाई वितरण गरेको उनले बताए । साविक लादुक गाविस हालको वडा नं. ४ भित्र रहेका ति महिलाहरुलाई गर्भ अवस्थामा पौष्टिक आहाराको प्रयोग गर्नु पर्ने चेतनाका साथै हर्लिक्स वितरण गरेको उनले जानकारी दिए ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "लादुकका गर्भवती महिलालाई पौष्टिक आहारा वितरण"

Leave a comment

Your email address will not be published.


*