चरिकोट –दोलखामा लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन गरिएको छ । संघको अध्यक्षमा दिनेश थापामा , उपाध्यक्ष पुक्ष्पलाल कायस्थ ,महासचिवमा राजेश उप्रेती , सचिवमा नवराज कार्की कोषाध्यक्षमा गणेश विक्रम शाही रहेका छन । त्यसैगरी सदस्यहरुमा हेमराज रिमाल ,नवराज रिमाल मोहन खडका , इन्द्र बहादुर श्रेष्ठ , यमुना चौलागाई, सनथ थापा , शान्ति कार्की (घिमिरे) , प्रमोद श्रेष्ठ, सुवास श्रेष्ठ , फुनिराज रेग्मी , कृष्ण धनुके ,र रामकुमार श्रेष्ठ रहेका छन
लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन
TOPICS:स्थानीय समाचार
Posted By: दीक्षण दैनिक १९ पुष २०७५, बिहीबार १८:२३
८ कार्तिक २०८१, बिहीबार १३:५९
Epaper 2081/07/08
८ कार्तिक २०८१, बिहीबार १६:०२
हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर
८ कार्तिक २०८१, बिहीबार १३:१७
तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग
८ कार्तिक २०८१, बिहीबार १२:१५
भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह
८ कार्तिक २०८१, बिहीबार १२:१६
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
८ कार्तिक २०८१, बिहीबार १२:२३
५० प्रतिशत अनुदान उपलब्ध गराइने
८ कार्तिक २०८१, बिहीबार १३:२०
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
८ कार्तिक २०८१, बिहीबार ११:२५
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
८ कार्तिक २०८१, बिहीबार १२:२८
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
८ कार्तिक २०८१, बिहीबार १३:२६
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
८ कार्तिक २०८१, बिहीबार ०७:४४
Dikshan Tv
८ कार्तिक २०८१, बिहीबार १२:५९
नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
८ कार्तिक २०८१, बिहीबार ०७:४७
Be the first to comment on "लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन"