विश्वको सबैभन्दा अग्लो,

ताजा समाचारको लागि फलो गर्नुहोस ।

#. भवन—> बुर्ज खलिफा(८२८ मिटर)
#. जनावर—> जिराफ
#. ज्वालामुखी—> आन्तोफोला(६४५० मि.)
#. झरना—> एन्जल, भेनेजुयला
#. टावर—> मेट्रो सेन्टर(क्यानडा)
#. टिभि प्रशारण—> सगरमाथाको चुचुरोबाट(१९८८)
#. पठार—> पामिर(तिब्बत)
#. पहाडको श्रेणी—> हिमालय पर्वत
#. हिमाल—> सगरमाथा(८,८४८ मिटर)
#. राजधानी—> लापाज(बोलिभिया)
#. रेल्वे स्टेसन—> टांगुला रेल्वे स्टेशन(५,०६८ मि.)
#. एयरपोर्ट—> बाङ्दा एयरपोर्ट, तिब्बत
#. होटेल—> वेष्ट ईन स्टामफोर्ड, सिंगापुर
#. अग्लो स्थानको शहर—> ल्हासा, तिब्बत
#. अग्लो स्थानको होटेल—> एभरेष्ट भ्यु, नेपाल
#. बौद्ध स्तुप—> बौद्ध स्तुप, लुम्बिनी(१०५ फिट)
#. मुर्ति—> मदरल्याण्ड, अमेरिका(८०.३० मि.)
#. बाँध—> कुगर बाँध, रूस(३०० मि.)

Shares

Be the first to comment on "विश्वको सबैभन्दा अग्लो,"

Leave a comment

Your email address will not be published.


*