चरिकोट–हितैषी बहुउद्देश्यीय सहकारीको १६ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ । अध्यक्षमा माधव प्रसाद घिमिरे, उपाध्यक्षमा ढाल बहादुर कार्की, सचिव अष्टकुमार लामा, कोषध्यक्ष नवराज उप्रेती, सदस्यमा गोमा दहाल, रमिला घिमिरे, दिपक तामाङ, तुलसी गिरी, बुथी दमाई सर्वसम्मत चयन भएका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समिती संयोजक भिमराज गुराँगाई, सदस्य गोकर्ण दहाल र तुलसा आचार्य चयन भएका छन् ।
हितैषी सहकारीमा नयाँ कार्यसमिती सर्वसम्मत चयन
TOPICS:समाचार

Posted By: दीक्षण दैनिक ८ कार्तिक २०७५, बिहीबार १८:१२

५ फाल्गुन २०८१, सोमबार १९:४५
नेकपा (एस) बागमती प्रदेशको अध्यक्षमा भीम दाहाल निर्वाचित
५ फाल्गुन २०८१, सोमबार २०:४२
दोलखामा राष्ट्रिय परिचय पत्र तथा राहदानी फर्म निःशुल्क भरिने
५ फाल्गुन २०८१, सोमबार २०:३९
भीमेश्वर मन्दिरबारे संस्कृतिविद गुरुङको अभिव्यक्तिप्रति आपत्ति
५ फाल्गुन २०८१, सोमबार २०:०६
कार्यसम्पादन मूल्याङ्कनमा दोलखाको भीमेश्वर नगरपालिका उत्कृष्ट
५ फाल्गुन २०८१, सोमबार २०:४६
भीमेश्वर नगरपालिकाले बंगुर पालन तथा माछा पालनकालागि पचास प्रतिशत अनुदान दिने
५ फाल्गुन २०८१, सोमबार १०:४३
आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात् को सम्भावना
५ फाल्गुन २०८१, सोमबार १९:२४
२०८१ फागुन ५ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
५ फाल्गुन २०८१, सोमबार ११:०८
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन
५ फाल्गुन २०८१, सोमबार २०:०२
क्षतिग्रस्त वीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो
५ फाल्गुन २०८१, सोमबार २०:१५
जिरी भ्रमण वर्ष २०८१ को उद्घाटन
५ फाल्गुन २०८१, सोमबार १३:४६
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
५ फाल्गुन २०८१, सोमबार ११:००
Be the first to comment on "हितैषी सहकारीमा नयाँ कार्यसमिती सर्वसम्मत चयन"