स्वास्थ्य

च्याउ खेती सम्बन्धी तालिम सञ्चालन

दीक्षण समाचारचरिकोट, माघ १९दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ मा च्याउ खेती सम्बन्धी २० दिने तालिम सञ्चालन गरिएको छ । पालिकाले पराम्परागत खेतीमा अल्झिएका किसानहरुलाई व्यवसायिक…


रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै मेलुङ

दीक्षण समाचारचरिकोट, माघ १८दोलखाको मेलुङ गाउँपालिकाले रेबिज रोग नियन्त्रणका लागि कुकुर बिरालोलाई रोग विरुद्धको खोप लगाइदिने भएको छ । समुदायमा कुकुरको संख्या बढ्दै गएकाले सम्भावित दुर्घटनाबाट…


जिरीमा नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाको जिरी नगरपालिकामा मंगलबारदेखि नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा साथ…


दोलखामा ७१ जनाको आँखा शल्यक्रिया

दीक्षण समाचारचरिकोट, माघ १२दोलखामा ७१ जना जेष्ठ नागरिकको आँखा शल्यक्रिया गरिएको छ । दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा मंगलबार र बुधबार भएको शिविरमा जेष्ठ नागरिकहरुको निशुल्क…


गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने

चरिकोट, दोलखाको शैलुङ गाउँपालिका वडा नं. ६ स्थित गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । वडा कार्यालय र सहिद धर्मभक्त मानव अंग प्रत्यारोपन केन्द्र…


तामाकोशी गाउँपालिकामा एक एम्बुलेन्स प्राप्त

दीक्षण समाचरचरिकोट, माघ २दोलखाको तामाकोशी गाउँपालिकामा एम्बुलेन्स प्राप्त भएको छ । वडा नं. ६ स्थित च्यामा स्वास्थ्य चौकी अन्तर्गत सञ्चालन हुने गरी एक वटा एम्बुलेन्स प्राप्त…


मासु र अण्डाको महत्व बुझाउँदै विद्यालयमा खुवाइयो अण्डा

ईश्वर बिश्वकर्माचरिकोट, पुस १२दोलखाको बैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा रहेको हमुन्तेश्वर माविमा मंगलबार अण्डा खुवाउने र मासु तथा अण्डाको महत्व बुझाउने कार्यक्रम सम्पन्न भएको छ । दशौँ पोल्ट्री…


दोलखामा सुरक्षित सुत्केरी गराउने बढे

चरिकोट(दीस) ः दोलखामा सुरक्षित सुत्केरी गराउने महिलाको संख्या बढ्दै गएको छ । आमा र बच्चा दुवैको सुरक्षा हुने र सरकारले उपलब्ध गराउँदै आएको भत्ता पनि पाउने भएपछि…


चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

दीक्षण समाचार चरिकोट, मंसिर २९ दोलखाका सदरमुकाम चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी दोलखाको समन्वयमा पतञ्जली योग समिति, महिला पतञ्जली योग…


चरिकोटमा अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न

अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न दीक्षण समाचार चरिकोट, मंसिर २९ दोलखाको सदरमुकाम चरिकोटमा अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न भएको छ । एनपीआर स्विजरल्याण्ड र ग्रामीण विकास…