अन्तर्वार्ता

विकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स

काठमाडौँ, २ भदौ (रासस) :विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को…


‘जनताले प्रशंसा गर्छन्’

स्थानीय तह गठन भएको ३ बर्ष भन्दा बढि भइसकेकाे छ । स्थानीय सरकारले यो अवधीमा जनतालाई विकासको प्रत्याभूति दिलाउन भौतिक पूर्वाधारको विकासलाई विषेश प्राथमिकतामा राखेका छन्…


दलित समुदायको पेशा अपहरणमा परेको भन्न मिल्दैन

चिनको वुहानमा पहिलो पटक देखा परेको नोबेल कोरोना भाइरस (कोभिड १९) नेपाल हुँदै दोलखा जिल्लामा समेत प्रवेश गरिसकेको छ । जसले गर्दा दशैंमा पनि व्यापार व्यवसाय…


केन्द्र जस्तै जिल्लामा कम्युनिष्टको बहुमत छ तर काम भएन –लामा

नेपालमा स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भएको छ । ५ वर्षे कार्यकालमा अहिलेसम्म के कस्ता काम भए ? जनप्रतिनिधीले जनतासँग गरेका बाचा कति पुरा…


पाँच वर्षे कार्य योजना निर्माण ग¥यौं –प्रमुख विनकुमार थामी

स्थानीय तहलाई नागरिकले अनुभव गर्न सक्ने सरकारको रुपमा बुझिन्छ । अहिलेसम्म ४ ओटा बजेट बनाएका पालिकाहरु चुनावका बेला मतदातासँग गरेका प्रतिवद्धतामा अहिले कहाँ छन् । कोरोना…


हामीले ६० बर्षमा नभएको काम ३ बर्षमा ग¥यौ

नेपालमा स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भएको छ । ५ वर्षे कार्यकालमा अहिलेसम्म के कस्ता काम भए ? जनप्रतिनिधीले जनतासँग गरेका बाचा कति पुरा…


दोलखामा कम्युनिष्टले जनता ढाँटे

नेपाली कांग्रेसले यहि साउन छ गते देशभर आफ्ना नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना ग¥यो । दोलखा जिल्लामा पनि फलफूल रोपन लगायतका…


तलब सहित सुत्केरी बिदा ६ महिना व्यवस्था गर्नुपर्छ— बस्नेत

‘आमा बुबाको सक्षमता, स्तनपानको सफलता’ यहि नाराको साथमा दोलखामा पनि विभिन्न संघसंस्था लगायत स्थानिय तहहरुले जनचेतनामूलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाएका छन् । यसै सन्दर्भमा…


फेसबुकमा हालेर प्रचार गर्ने हैन, जनताले गर्ने हो ः मेयर केसी

         दोलखाको भीमेश्वर नगरपालिकामा भरत बहादुर केसी नगरप्रमुखको रुपमा निर्वाचित भएको २ वर्ष भएको छ । केसी नगरप्रमुख भएपछि के कस्ता उपलब्धि नगरले हासिल ग¥यो, पर्यटन…


दोलखाका जनप्रतिनिधिहरुले घोषणापत्र अनुसार काम गर्नुभएको छ –पोखरेल

दोलखा जिल्लामा स्थानीय तहको चुनाव भएको २ वर्ष पुरा भएको छ । चुनावको बेलामा तत्कालिन नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले एमाले दोलखाको चुनावी अभियानको नेतृत्व…