इन्द्रमणी पुरस्कारबाट दैनिकका सम्पादक घिमिरे सम्मानित

चरिकोट (दीस) – इन्द्रमणी पुरस्कारबाट नेपाल पत्रकार महांसंघ दोलखा शाखाका उपाध्यक्ष एबंम दीक्षण दैनिकका सम्पादक श्रृजन कुमार घिमिरे सम्मानित हुनु भएको छ । स्व .देवदास १६ औ स्मृतिको अबसर पत्रकार महासंघ दोलखाले शाखाले उहाँँ सहित स्व. रविन्द्र स्मृतिबाट दोलखाका अग्रज पत्रकार एवंम प्रेस काउन्सील नेपालका सदस्य चिरन्जीवि मास्के , सुजल पुरस्कारबाट बाबुराम शर्मा ,विकास पत्रकारिताबाट गोर्कण भण्डारी , स्व .देवदास स्मृति पुरस्कारबाट सन्तोषी कार्की, स्वं पशुपति चौलागाई स्मृति पुस्कारबाट तामाकोसी एफमका दिपक बस्नेत , पुरस्कृत गरेको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई अध्यक्षतामा र भीमेश्वर नगरपालिका मेयर भरत के.सी प्रमुख अतिथ्यतामा भएको थियो । 9999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999

Loading

Shares