चरिकोट(दीस)ः गत शुक्रवार आएको भिषण वर्षा पछिको पहिरो र बाढीका कारण बेपत्ता भएकी महिला जाङमु शेर्पाको खोजी कार्य जारी रहेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर नौ को डोगाङमा पहिरो र बाढीका कारण हराएकी होटल ब्यावसायी जाङ्मु शेर्पाको खोजी कार्य जारी रहेको हो । घटनामा बेपत्ता भएकी जाङ्मु शेर्पाको खेजी कार्य सुरक्षा निकायका टोलीहरु, स्थानीय सरकार तथा स्थानीयहरुबाट भइरहेको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । शुक्रबार राति भिषण वर्षा पछि आएको बाढी र पहिरोमा परी होटल ब्यावसायी शेर्पा बेपत्ता हुनु भएको थियो भने डोगाङका आठवटा होटलहरु बाढीले बगाएको थियो ।
बाढी पहिरोमा बेपत्ता महिलाको खोजी कार्य जारी
Posted By: दीक्षण दैनिक २५ असार २०८१, सोमबार १२:१७
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "बाढी पहिरोमा बेपत्ता महिलाको खोजी कार्य जारी"