समाचार

चेम्बर अफ कमर्स दोलखाद्धारा ब्याजदर बृद्धि विरुद्ध प्रदर्शन

दीक्षण समाचार ÷चरिकोट, ःबैंक तथा वित्तीय संस्थाले गरेको चर्को ब्याजदर बृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । चेम्बर अफ कमर्स दोलखाको आयोजनामा आइतवार विरोध प्रदर्शन गरिएको छ आर्थिक…


मतदाता भन्छन्ः माग सम्बोधन गर्नेलाई भोट

ईश्वर बिश्वकर्मा (चरिकोट) ः वन्यजन्तु आतंकले आजित भएका दोलखाका किसानहरूले वन्यजन्तु आतंक नियन्त्रण गरिदिने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । बाँदर,मृग, दुम्सी लगायतका जनावरहरुले बालि सखापपारी…


बालबालिकाद्धारा इन्टरनेटको दुरुपयोग बढ्दै

ईश्वर विश्वकर्मा चरिकोट,ः सबै अभिभावकको चाहना र कामना हुन्छ, आफ्ना छोराछोरीले पढेर उन्नति गरुन् ! त्यसैले अभिभावकद्वारा आफ्ना छोराछोरीको शिक्षा र सीपमा मद्दत पुगोस्, भन्ने हेतुले…


गर्जाङ खिम्ती प्रशारण लाइन तयार

चरिकोट÷गर्जाङःन्यू खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाईनको निर्माण समाप्त भएको छ । निर्धारित समय भन्दा तीन वर्षपछि सो प्रसारण लाईन को निर्माण समाप्त भएको हो…


फेरी लगाउने पेसा संकटमा

दोलखा ःपरम्परादेखी घर–घरमा गएर फेरी लगाएर आफ्नो जीविकोपार्जन गर्ने दोलखा र रामेछापका जोगीहरुको फेरी लगाउने जोगीहरुको पेसा संकटमा पर्न थालेको छ । बुढापाकाहरुले यो पेशालाई निरन्तरता…


दोलखामा आन्तरिक पर्यटक बढे,कालिञ्चोकमा तिहार पछि सात हजार पर्यटकको आगमन

नवराज चरिकोट÷ दोलखामा आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको छ । तिहार सकिएसँगै आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको हो । तिहार पर्व सकिएपछि जिल्लामा आन्तरिक पर्यटकहरु आउने…


चेतनसिल साकोसमा नयाँ कार्य समिति चयन

नाम्दु (दीस) –दोलखाको बैतेश्वर गाँउपालिका ६ मा रहेको चेतनसिल साकोसमा नयाँ कार्य समिति चयन भएको छ । आइतबार भएको २७ औँ बार्षिक साधारणबाट अध्यक्षमा पुन्यप्रसाद घिमिरे…


९० प्रतिशत निर्वाचन केन्द्र विद्यालयमा हुने

काठमाडौं ः मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ९० प्रतिशत मतदान केन्द्र विद्यालयमा राखिने भएको छ । देशभर कुल २२ हजार…


मुद्रा संग्रहालयको काम ७० प्रतिशत सम्पन्न

दीक्षण समाचार चरिकोट, असोज २४ दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा मुद्रा संग्रहालयको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ । बाग्मती प्रदेशको पर्यटन…


दोलखामा शान्तिपूर्ण चाडपर्वका लागि प्रहरीले सक्रियता बढाउँदै

दीक्षण समाचारचरिकोट, असोज ६जिल्ला प्रहरी कार्यालय दोलखाले दशैँ र तिहारमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सक्रियता बढाएको छ । चाडपर्वमा हुन सक्ने उच्छृङ्खल र अपराधिक गतिविधि…