रामेछापमा एक युवकको भीरबाट लडेर मृत्यु
रामेछाप– जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वर्ष २१ का सुवास कार्की रहेका छन् । बुधबार…
रामेछाप– जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वर्ष २१ का सुवास कार्की रहेका छन् । बुधबार…
दीक्षण समाचारचरिकोट, माघ २३दोलखाको विगु गाउँपालिका–४ लादुकमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सोमबार दिउँसो सिंगटी लादुक सडकखण्ड अन्तर्गत चित्रेस्थित रमिते गोलाईमा ट्याक्टर…
दीक्षण समाचारचरिकोट, माघ २२ दोलखाका सात स्थानीय तह दमकलविहीन रहेको पाईएको छ । जिल्लाका भीमेश्वर र जिरी नगरपालिका बाहेका अन्य स्थानीय तहहरु दमकलविहीन रहेको पाइएको हो…
दीक्षण समाचारचरिकोट, माघ १९दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित कटुवाचउर बजारमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । बुधबार राति करिब ११ बजे…
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ स्थित कटुवाचौर बजारमा भीषण आगलागी हुँदा नौ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । बुधबार राति करिब ११ बजेदेखि…
दीक्षण समाचारचरिकोट, पुस १९दोलखाको बैतेश्वर गाउँपालिका–१ गैरीमुदीमा ट्रिपरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी २८ वर्षिय विक्रम तामाङ रहनु भएको…
दीक्षण समाचार चरिकोट, मंसिर २२ दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे स्थित एक घरमा बिहीबार आगलागी भएको छ । मिर्गे लप्सेखेतमा भूकम्पपछि बनेको सुमन राउतको पक्की घरमा आगलागी…
दीक्षण समाचारचरिकोट, मंसिर १दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ स्थित पाइलेमा फेला परेको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइलेको जंगलमा फेला…
दीक्षण समाचारचरिकोट, कार्तिक २३दोलखाको गौरीशंकर गाउँपालिकाको झ्याँकु साउनेमा रोकी राखेको बसमा मंगलबार राती आगजनी भएको छ । काठमाडौँ लैजाने सामान लोड गरी रोकी राखेको रोलवालिङ यातायातको…
दीक्षण समाचारचरिकोट, भदौ २९दोलखाको विगु गाउँपालिका वडा नं. ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने खोलामा बेपत्ता हुनु भएको छ । लामिछाने मानसिक रुपमा विचलित रहेको र…