मुख्य खबर

सभाहल निर्माणको काम पुनः सुरु

दीक्षण समाचारचरिकोट, फागुन ७दोलखाको सदरमुकाम चरिकोटमा अलपत्र परेको सभाहल भवनको निर्माण कार्य पुनः सुरु भएको छ । आधा काम सकेपछि निर्माण कम्पनीले ९ बर्ष सम्म अलपत्र…


विद्यालयमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, फागुन ६दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित बुढाभिसेन माविमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा पठनपाठन गरिने व्यवसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई हस्तकला…


गौरीशंकरको बाटो स्तरोन्नति गरिँदै

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाको गौरीशंकर गाउँपालिका–९ गौरीशंकरको गाउँबस्तीसम्म पुग्ने पुराना एवं जीर्ण गोरेटो बाटोहरु मर्मतसम्भार गर्न सुरु गरिएको छ । वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा…


चरिकोटमा नयाँ होटल खोल्ने क्रम बढ्यो

दीक्षण समाचारचरिकोट, माघ १२दोलखाको सदरमुकाम चरिकोटमा स्वदेशी–विदेशी पर्यटकको सुविधाका लागि नयाँ होटल तथा लज खुल्ने क्रम बढेको छ । जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रमा चरिकोट हुँदै पर्यटकहरुको…


मनाइयो भीमेश्वर नगरपालिकाको २७ औँ स्थापना दिवस

ईश्वर विकचरिकोट, माघ ११दोलखाको भीमेश्वर नगरपालिकाको २७ औं स्थापना दिवस उत्सवको रुपमा मनाइएको छ । २०५३ सालमा स्थापना भएको सो नगरपालिकाले बुधबार २७ औँ स्थापना दिवस…


गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने

चरिकोट, दोलखाको शैलुङ गाउँपालिका वडा नं. ६ स्थित गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । वडा कार्यालय र सहिद धर्मभक्त मानव अंग प्रत्यारोपन केन्द्र…


दोलखाका उद्योगी व्यवसायीहरु आन्दोलित

दीक्षण समाचारचरिकोट, पुस १३दोलखाका उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर तथा प्रतिकूल बैंकिङ नीति विरुद्ध आन्दोलित भएका छन् । मंगलबारको बैठकपछि चरणवद्ध आन्दोलनको घोषणा…


सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन कार्यशाला सम्पन्न

दोलखाको सदरमुकाम चरिकोटमा सुशासनको प्रबर्द्धनमा सहकारी संस्थाको सञ्चालन र ब्यवस्थापन विषयक दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सहकारीमा समस्या आउनै नदिन र समस्याग्रस्त सहकारीको…


दोलखामा प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण

ईश्वर बिश्वकर्माचरिकोट, मंसिर ६दोलखामा प्राकृतिक प्रकोपबाट पीडित २५ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग सहयोग प्रदान गरेको छ । चालु आवमा सङ्घीय सरकार र बागमती प्रदेश…


निर्वाचन नजिकिएसँगै गाउँ फर्किन थाले दोलखाका मतदाता

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै अन्य जिल्लामा रहेका दोलखाका मतदाताहरु गाउँ फर्किन थालेका छन् । दशैं तथा तिहार मानेर आफ्नो कार्यक्षेत्रमा…