रेडक्रस दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न
राजकुमार भुजेलचरिकोट, असार २५प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण र रक्तसञ्चारको सेवा प्रवाह गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न भएको छ…
राजकुमार भुजेलचरिकोट, असार २५प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण र रक्तसञ्चारको सेवा प्रवाह गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न भएको छ…
ईश्वर बिश्वकर्माचरिकोट, असार १९शनिबार भीमेश्वर नगरपालिकाको हल भरिभराउ र गुञ्जायमान भयो । दोलखाको प्रकृति र संस्कृतिसँग सम्बन्धित कलाकृतिको प्रदर्शन गरियो । सितली देखि गौरीशङ्करको बयानका साथै…
ईश्वर बिश्वकर्माचरिकोट, असार ९दोलखाको विगु गाउँपालिका वडा नं. ४ स्थित सिङ्गटीमा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य प्रवर्द्धनका लागि टुकी सिविन र लायन्स क्लबको…
ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १४ सेताम्मे कपाल । मुजा परेको निधार । चाउरीएको गाला । तामाकोशी गाउँपालिका–१ भीरकोट मगरछापका ८० बर्षीय कृष्ण नेपालीको हुलिया हो यो…
राजकुमार भुजेल चरिकोट वैशाख ४ दोलखाको सदरमुकाम चरिकोटमा अन्तरपालीका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा प्रतियोगिता…
ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र २९ कोरोनाका कारण दुई वर्ष सुनसान बनेका पर्यटकीय क्षेत्रहरु नव वर्षमा चहलपहलाउने आशा गरिएको छ । कोरोनाले सुस्ताएको पर्यटन व्यवसायलाई चलायमान बनाउन…
ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र २९ नयाँ बर्षको आगमनसँगै नयाँ सोच र कामको थालनी गरिन्छ । कतिपय भने उमङ्गका साथ नयाँ–नयाँ ठाउँको घुमफिर गर्न रुचाउँछन् । २०७८…
ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र १० राष्ट्रिय जनसाँस्कृतिक महासंघ दोलखाको नवौं जिल्ला अधिवेशन चरिकोटमा बुधबार सम्पन्न भएको छ । अधिवेशनले सन्तोष पोखरेलको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति…
ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ६ दोलखाको तामाकोशी गाउँपालिकाले सुनुवार सङ्ग्रहालय निर्माण गरेको छ । सुनुवार जातिको संस्कृति संरक्षण, संवद्र्धन गर्ने उद्धेश्यले २७ लाख ६५ हजार खर्चिएर…
राजकुमार भुजेल चरिकोट, चैत ४ ठूलो आवाजमा गीत घन्किरहेको थियो, विभिन्न किसिमको रंगले रंगिएका युवायुवती गीतको तालमा आआफ्नै शैलीमा नाच्दै थिए । एकापासमा शुभकामना आदानप्रदान गरी…