स्थानीय समाचार

गौरीशंकरको बाटो स्तरोन्नति गरिँदै

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाको गौरीशंकर गाउँपालिका–९ गौरीशंकरको गाउँबस्तीसम्म पुग्ने पुराना एवं जीर्ण गोरेटो बाटोहरु मर्मतसम्भार गर्न सुरु गरिएको छ । वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा…


मनाइयो भीमेश्वर नगरपालिकाको २७ औँ स्थापना दिवस

ईश्वर विकचरिकोट, माघ ११दोलखाको भीमेश्वर नगरपालिकाको २७ औं स्थापना दिवस उत्सवको रुपमा मनाइएको छ । २०५३ सालमा स्थापना भएको सो नगरपालिकाले बुधबार २७ औँ स्थापना दिवस…


स्वास्थ्य परीक्षणसँगै भत्ता वितरण

दीक्षण समाचारचरिकोट, माघ ११दोलखाको शैलुङ गाउँपालिकाले बुधबारदेखि सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ । पालिकाले लक्षित वर्गहरुलाई चालु वर्षको दोस्रो चौमासिक भत्ता…


ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडौँ, २८ पुस)ःवाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव…


जिक्यापमा बढ्दै विदेशी पर्यटक

गौरीशंकर संरक्षण क्षेत्र आयोजना ‐जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्ने…


चेम्बर अफ कमर्स दोलखाद्धारा ब्याजदर बृद्धि विरुद्ध प्रदर्शन

दीक्षण समाचार ÷चरिकोट, ःबैंक तथा वित्तीय संस्थाले गरेको चर्को ब्याजदर बृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । चेम्बर अफ कमर्स दोलखाको आयोजनामा आइतवार विरोध प्रदर्शन गरिएको छ आर्थिक…


उम्मेदवार विरुद्ध उजुरी दर्ता गर्ने कार्यक्रम सोमबार

दीक्षण समाचार चरिकोट, असोज २४ संसदीय निर्वाचनका लागि प्रत्यक्ष तर्फ मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरोधमा उजुरी गर्ने कार्यतालिका सोमबार परेको छ । मंसिर ४ गते हुने…


दोलखाबाट चोरिएका दुई सम्पदा विदेशमा फेला

दीक्षण समाचारचरिकोट, असोज १दोलखाको निजी पारिवारिक सङ्ग्रहबाट चोरी भएको दुई वटा पुरातात्विक सम्पदा विदेशमा फेला परेको छ । १६ औँ शताब्दी तिर निर्माण भएको पुरातात्विक महत्वको…


काठमाडौँमा शैलुङ गाउँपालिकाको घुम्ती सेवा

दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको शैलुङ गाउँपालिकाले आइतबार काठमाडौँमा घुम्ती सेवामार्फत १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । काठमाडौँमा बसोबास गरिरहेका पालिकाका अपाङ्गता भएका व्यक्तिलाई भृकुटीमण्डपबाट…


जिल्ला अदालत दोलखाद्धारा एक बर्ष भित्र मुद्धा फस्र्योट गर्ने लक्ष्य

बाबुराम शर्मा (चरिकोट) –दोलखा जिल्ला अदालतले एक वर्षभित्र मुद्दा फस्र्योट गर्ने भएको छ । अदालतले वार्षिक कार्ययोजना निर्माण गरी दर्ता भएका मुद्दाहरु एक वर्षभित्र फस्र्योट गर्ने…