समाचार

समाजसेवी सोभित उप्रेतीको पहलमा दोलखामा विद्यार्थीलाई झोला वितरण

चरिकोट(दीस) ःदोलखाका पाँच सय ९८ जना विद्यार्थीलाई एसएस फाउन्डेसनले झोला वितरण गरेको छ । फाउन्डेसनले विद्यार्थीहरुसँग मित्रता कार्यक्रम अन्तर्गत पाँच विद्यालयका विद्यार्थीलाई विभिन्न समयमा झोला वितरण गरेको…


दोस्रो त्रैमासमा तामाकोसी जलविद्युत आयोजना ८२ करोड ४८ लाख घाटामा

चरिकोट (दीस) । दोलखामा रहेको तामाकोशी जलविद्युत आयोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । आइतबार सार्वजनिक भएको चालु…


दोलखा महोत्सवको तयारी तीब्र

चरिकोट(दीस) ः दोलखा महोत्सवको तयारी तीब्र पारिएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा हुन गइरहेको दोलखा महोत्सवको तयारी तीब्र पारिएको हो ।सरोकारवाला निकायहरुसँगको छलफललाई तीब्रता दिइएको दोलखा…


एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा श्रेष्ठ

चरिकोट(दीस)ः एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनु भएको हो । शनिवार सम्पन्न संगठनको सातौं जिल्ला अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो…


गोरु पाल्नेलाई अनुदान

सिन्धुपाल्चोक(दीस)ः सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिएको छ । गाउँपलिकाकाले पालिका भित्रका सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको हो ।पालिकाले बुधबार एक…


लप्चीमा सुरुङमार्ग निर्माण अन्तिम चरणमा

चरिकोटः लप्ची खोला जलविद्युत आयोजनाको पहुँचमार्गकालागि एमभी दुगड ग्रुपले निर्माण गरिरहेको सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ । १ दशमलब ७४ किलोमिटर लामो सुरुङ निर्माण अन्तिम चरणमा…


गौरीशंकर संरक्षण क्षेत्र अवलोकन गर्ने पर्यटकको संख्यामा बृद्धि

ईश्वर विश्वकर्र्मा,चरिकोट ः गौरीशंकर संरक्षण क्षेत्र आयोजना रुजिक्याप) मा बाह्य पर्यटकको संख्या बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको…


प्रविधि वितरण गर्दै घरेलु तथा साना उद्योग कार्यालय

चरिकोट(दीस) ः घरेलु तथा साना उद्योग कार्यालय दोलखाले ५० प्रतिशत अनुदानमा उद्यमीलाई उकरण तथा प्रविधि वितरण गर्ने भएको छ । घरेलु तथा साना उद्योगहरुको उत्पादन र…


जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखा दुई जना प्राविधिकको भरमा

नवराज शिवाकोटी,चरिकोट ः जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखा अहिले दुई जना प्राविधिक कर्मचारीको भरमा संचालन भइरहेको छ । बाग्मती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्रायले…


सुन्तलाको जुस बनाउने तालिम सम्पन्न

(दीस) चरिकोट-दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीमा सुन्तलाको जुस बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्द्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत चार…