दीप शिखाको चरित्र हत्या गर्नेलाई कारवाहीको माग

चरिकोट –सामाजिक संन्जालमा व्यक्तिको चरित्र हत्या भएको भन्दै नेकपा दोलखा युवा नेताले आइतबार जिल्ला प्रशासन कार्यालय दोलखामा कारवाहीको माग गर्दै आइतबार ज्ञापन पत्र बुझाएका छन । नेकपा केन्द्रीय सदस्य एमंव योग कम्युष्टि लिग वाइसेल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा(दीप शिखा) कार्यालय जाने क्रममा दुर्घटना भएको र श्रदान्जली लेखेर सामाजिक संन्जालमा पोष्ट गरीएको प्रति उनीहरुले आपत्ती जनाएका छन ।नेपाल सरकारको साइवर अपराध हुने गरी कोरियन भाषामा जीवन दाई लेखिएको व्यक्तिले पोष्ट गरीएकोले जिल्ला प्रशासन मार्फत छानविन गरी कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन । योग कम्युष्टि लिग वाइसेल दोलखाका अध्यक्ष नवराज अर्याल तथा इन्र्चाज सन्तोष केसी द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा सामजिक स्ांन्जालको दुरुपयोग गर्ने यस्ता व्यक्तिलाई कारबाही माग गरेका छन ।

Shares

Dikshan Online TV

Be the first to comment on "दीप शिखाको चरित्र हत्या गर्नेलाई कारवाहीको माग"

Leave a comment

Your email address will not be published.


*