Articles by दीक्षण दैनिक

तत्कालिन जिविसबाट लिएको पेस्की १५ दिन भित्र फछ्र्यौट गर्न निर्देशन

चरिकोट(दीस)ः जिल्ला समन्वय समिति दोलखाले तत्कालिन जिल्ला विकास समितिबाट विभिन्न कामका लागि पेस्की लिई फछ्र्यौट नगरेकाहरुलाई पेश्की फछ्र्यौट गर्न नामावली सहित सूचना प्रकाशन गरेको छ । संघीयमा…


चीनको दुजियाङ्यान सहरसँग भीमेश्वर नगरपालिकाको भगेनी सम्वन्ध स्थापना

चरिकोट (दीस) — दोलखाको भीमेश्वर नगरपालिकाले चीनको सिचुवान प्रान्तस्थित दुजियाङ्यान सहरसँग भगिनी सम्बन्ध स्थापना गरेको छ । वैशाखको पहिलो साता नगरप्रमुख ईश्वर नारायण मानन्धर नेतृत्वको टोली…


निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग

काठमाडौँ, १६ वैशाख : महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्ग¬ता भएका व्यक्ति क्लटरलाई…


शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौँ, १६ वैशाख : सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो…



चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने

काठमाडौँ, १५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै…


सुस्ता झोलुङ्गे पुल जोखिममा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १५ वैशाख : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेकोे छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न…


प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना

काठमाडौं, १५ वैशाखः प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको…


चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

अदानचुली (हुम्ला), १५ वैशाखः हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको…


निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

काठमाडौँ, १५ वैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको बताउनुभएको छ । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज…