मिलीजुलीले स्मृती पुस्तक” प्रकाशन गर्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– २५ औं बसन्त पार गरेको अवसरमा दोलखाको सदरमुकाममा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले “मिलिजुली स्मृती पुस्तक” प्रकाशन गर्ने जनाएको छ । शनिबार दोलखाका संन्चारकर्मीसँग गरेको अन्र्तक्रियामा २५ औं बसन्त पार गरेको उपलक्ष्यमा पुस्तक प्रकाशन गर्न लागेको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले जानकारी दिए । संस्थाको स्थापना २०५० सालको भदौ ७ गते स्थापना भएको हो । मिलीजुली साकोसको हालसम्म कुल पँजी ८२ करोड ९६ हजार ३ सय २० रहेको संस्थाले जनाएको छ । यस बर्ष संस्थाले सालमा एशिया स्तरको मापदण्ड कायम गर्ने एक्सेस कार्यक्रममा ब्रोन्ज ब्राण्ड प्राप्त्त गरेको छ । २०६८ सालमा राष्ट्रिय सहकारी बैकंबाट मध्यामाञ्चल उत्कष्ृठ भएको साकोसका व्यबस्थापक ईश्वर न्यौपानेले बताए । त्यसैगरी २०७१÷२०७२ मा आन्तरीक राजस्व कार्यालय भक्तपुरबाट उत्कृठ करदाताबाट पुरस्कृत भएको पनि यबस्थापक न्यौपानेले जनाकारी दिए ।

Shares

Be the first to comment on "मिलीजुलीले स्मृती पुस्तक” प्रकाशन गर्ने"

Leave a comment

Your email address will not be published.


*