शिक्षक सेवा आयोगद्धारा प्राविको विज्ञापन खुल्ला

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–पाँच वर्षपछि प्राथमिक तहको शिक्षक पदका लागि शिक्षक सेवा अायोगले खुला विज्ञापन गरेको छ।

शिक्षा ऐनको अाठौं संशोधनले विद्यालय शिक्षालाई अाधारभूत

र माध्यमिक तहको संरचना कायम गरेता पनि नियमावली संशोधन नगरिकनै पुरानै नियमावलीमा टेकेर २०७५ जेठ ३१ गते खुला विज्ञापन गरेको हो।

Shares

Be the first to comment on "शिक्षक सेवा आयोगद्धारा प्राविको विज्ञापन खुल्ला"

Leave a comment

Your email address will not be published.


*