पञ्चैबाजा बजाउन सिक्दै महिला
दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाको भीमेश्वर नगरपालिका-५ ले मंगलबारदेखि महिलाहरूको लागि १५ दिने सिपमुलक पञ्चैबाजा बजाउने तालिम सुरु गरेको छ। पञ्चैबाजा बजाउने सिप हस्तान्तरण, संरक्षण…
दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाको भीमेश्वर नगरपालिका-५ ले मंगलबारदेखि महिलाहरूको लागि १५ दिने सिपमुलक पञ्चैबाजा बजाउने तालिम सुरु गरेको छ। पञ्चैबाजा बजाउने सिप हस्तान्तरण, संरक्षण…
समाचार चरिकोट, दोलखाका लोकदोहरी गायक अशिम कुमार कटुवालले “सुन्दर दोलखा” बोलको म्युजिक भिडीओ सार्वजनिक गर्नु भएको छ । जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्र मार्फत…
दीक्षण समाचारचरिकोट, भदौ १५दोलखामा हिन्दु नारीहरुले हर्षाेल्लासका साथ हरितालिका तीज पर्व मनाएका छन् । कार्य बोझ, तनाव, दुःख र पीडा भुलेर अघिल्लो दिन दर खाई तीजको…
दीक्षण समाचारचरिकोट, भदौ १३दोलखाको बैतेश्वर गाउँपालिकामा तीज विशेष साँस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कला, संस्कृति र रितीरिवाजलाई संरक्षण र संवद्र्धन गर्ने उद्धेश्यका साथ गाउँपालिकाद्धारा…
दीक्षण समाचारचरिकोट, भदौ ११हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज संघारमै आइपुग्दा गाउँदेखि बजारसम्म चहलपहल र रौनक छ । वर्षभरीको कार्य बोझ, जिम्मेवारी, तनाव, दुख र पीडाबाट…
दीक्षण समाचारचरिकोट, भदौ ८महिलाहरुको सीप तथा क्षमता विकासको लागि जिरी नगरपालिकामा सिलाइ तालिम सुरु भएको छ । महिलाहरुलाई सीप सिकाई स्वरोगार बनाउन हिमालयन लिडरसिप बिकास केन्द्र…
ईश्वर बिश्वकर्माचरिकोट, साउन १२नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय लालीगुराँस युवा क्लबले लाखे नाच सुरु गरेको छ । नाट्यश्वरी मन्दिरमा गठेमंगलको रात पुजापाठपछि भोलिपल्ट कृष्ण सहतिका…
दीक्षण समाचारचरिकोट, असार २९कवि मान बहादुर खड्कालाई भानु–विद्यापति साहित्यिक पुरस्कार प्रदान गरिएको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा भानु–विद्यापति साहित्य प्रतिष्ठानले…
दीक्षण समाचारचरिकोट, असार २९दोलखामा भानु–विद्यापति साहित्य प्रतिष्ठान र विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिको आयोजनामा भानुभक्त आचार्यको २०९ औँ भानु जयन्ती मनाइएको छ । संस्कृत भाषामा रचित रामायणलाई…
ईश्वर बिश्वकर्माचरिकोट, असार २८कला, साहित्य र संस्कृतिको प्रवर्द्धन हुने गरी मौलिक शब्द, संगीत र स्वरमा तयार भएको काँठे गीत “तोरी पहेँलै” को म्युजिक भिडीओ सार्वजनिक भएको छ…