पञ्चैबाजा बजाउन सिक्दै महिला
दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाको भीमेश्वर नगरपालिका-५ ले मंगलबारदेखि महिलाहरूको लागि १५ दिने सिपमुलक पञ्चैबाजा बजाउने तालिम सुरु गरेको छ। पञ्चैबाजा बजाउने सिप हस्तान्तरण, संरक्षण…
दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाको भीमेश्वर नगरपालिका-५ ले मंगलबारदेखि महिलाहरूको लागि १५ दिने सिपमुलक पञ्चैबाजा बजाउने तालिम सुरु गरेको छ। पञ्चैबाजा बजाउने सिप हस्तान्तरण, संरक्षण…
दीक्षण समाचारचरिकोट, माघ २५दोलखाको तत्कालीन प्रहरी प्रमुख डियस्पी गंगाप्रसाद पौडेलले आफ्नो कार्यकालमा भएको उपलब्धि सार्वजनिक गर्नु भएको छ । सरुवा भएर जानु अघि मंगलबार पत्रकार सम्मेलन…
दीक्षण समाचारचरिकोट, माघ २३जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले “स्वस्थ जीवन प्रवद्र्धन” कार्यक्रम सुरु गरेको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मुल नाराका साथ केन्द्रले आइतबारदेखि…
दीक्षण समाचारचरिकोट, माघ २१दोलखाको भीमेश्वर नगरपालिका–५ मा महिलाहरुको लागि सिपमुलक पञ्चैबाजा बजाउने तालिम आयोजना गर्ने भएको छ । पञ्चै बाजाको संरक्षणसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाले तालिम…
दीक्षण समाचारचरिकोट, माघ २१जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेलको सरुवा भएको छ । पौडेलको राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान घुम्ती प्रशिक्षण शाखा…
दीक्षण समाचारचरिकोट, माघ १८उद्योगी व्यवसायीहरुको छाता संस्था दोलखा उद्योग वाणिज्य संघको २३ औँ अधिवेशन फागुन १३ गते हुने भएको छ । मंगलबार बसेको संघको बैठकले बैशाखमा…
दीक्षण समाचारचरिकोट, माघ १७दोलखाको गौरीशंकर गाउँपालिका–९ गौरीशंकरको गाउँबस्तीसम्म पुग्ने पुराना एवं जीर्ण गोरेटो बाटोहरु मर्मतसम्भार गर्न सुरु गरिएको छ । वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा…
चरिकोट, दोलखाको बैतेश्वर गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा नौ गते सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पर्व सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउन…
चरिकोट(दीस) ः यो वर्षको बिष्णु लक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार साहित्यकार रविन्द्र तामाङलाई प्रदान गरिएको छ । सदरमुकाम चरिकोटमा आईतबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको समितिको एघारौं…
दीक्षण समाचारचरिकोट, माघ १दोलखाको भीमेश्वर नगरपालिका–२ दोलखामा शिक्षकहरुका लागि उच्च प्रविधि कक्षा व्यवस्थापन तालिम सम्पन्न भएको छ । सञ्चार र प्रविधिमा शिक्षकहरुलाई दक्ष बनाई प्रविधियुक्त कक्षा…