थप २४ जनामा कोरोना संक्रमण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

३१ वैशाख, काठमाडौं । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

 

Shares

Be the first to comment on "थप २४ जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*