थप २ सय ७८ जनामा कोरोना संक्रमण, कुल स‌ंक्रमित २९ सय नाघ्यो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

२३ जेठ, काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

Shares

Be the first to comment on "थप २ सय ७८ जनामा कोरोना संक्रमण, कुल स‌ंक्रमित २९ सय नाघ्यो"

Leave a comment

Your email address will not be published.


*