दाेलखाबाट पठाइएकाे चार जनाकाे रिपाेर्ट नेगेटीभ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस)– कोरोनाको संक्रमणको आंशकामा दोलखाबाट पठाइएको चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । दोलखाको सदरमुकाम चरिकोटमा रहेको “चरिकोट प्रस्ताबित अस्पतालमा” ९७ जना स्वास्थ्यकर्मी गरिएको आरडिटी टेष्टमा २ जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ देखिएपछि ११ जनाको पिसीआर टेष्टको लागि स्वाब संङकल गरि धुलिखेलमा पठाइएको थियो । यस अघि  २ जना स्वास्थ्यकर्मी सहित सात जनाको पिसिआर   टेष्टमा रिपोर्ट नेगेटिभ आएको थियो भने बाँकी ४ जनाको पनि रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम विपद व्यबस्थापन दोलखाले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "दाेलखाबाट पठाइएकाे चार जनाकाे रिपाेर्ट नेगेटीभ"

Leave a comment

Your email address will not be published.


*