दोलखामा फेरी कोरोना संक्रमण बढ्न थाल्यो , आज थप ४ जनामा संक्रमण पुष्टि

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –दोलखामा फेरी कोरोना संक्रमण बढ्न थालेको छ । आज स्वास्थ्य कार्यालय दोलखाले सार्वजनिक गरेको तंथ्याकमा थप ४ जानमा संक्रमण पुष्टि भएको छ । आज संक्रमण थप हुनेमा भीमेश्वरका एक जना र बैतेश्वर ३ जना रहेका छन् ।हाल दोलखामा संक्रमित संख्या ७ पुगेको छ । चौथो लहरपछि दोलखामा ३७ जनामा गरिएको एन्टीजेट परिक्षण ११ जनामा संक्रमण कार्यालयले जनाएको छ । ४ जना निको भएका छन् ।

Shares

Be the first to comment on "दोलखामा फेरी कोरोना संक्रमण बढ्न थाल्यो , आज थप ४ जनामा संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*