दोलखामा २८ पुग्यो संक्रमित संख्या

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल
चरिकोट, साउन १५
दोलखामा थप पाँच जनामा संक्रमण भएसँगै सक्रिय संक्रमितको संख्या २८ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबार १५ जनाको नमूना स्वाबको परीक्षण एन्टिजेन मार्फत गरिएकोमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितमध्ये बैतेश्वर गाउँपालिकाका १९ जना, तामाकोशी गाउँपालिकाका चार जना, जिरी नगरपालिकाका तीन जना र भीमेश्वर नगरपालिकाका दुई जना रहेका छन् ।

Shares

Be the first to comment on "दोलखामा २८ पुग्यो संक्रमित संख्या"

Leave a comment

Your email address will not be published.


*