पश्चिम नेपालमा भुकम्प ५.७ रेक्टरकाे झट्का

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ललित सिंह चैनपुर बझाङ ३ मंसिर –सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ७ : १५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो । बझाङ ,अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो ।

ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । ५ .७ रेक्टर स्केलमाथिको भूकम्प महसुस भएको हो । बझागंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

७ बजेर १५ मिनेटमा भूकम्प गएको हो । बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा महशुस गरिएको थियो ।

Shares

Be the first to comment on "पश्चिम नेपालमा भुकम्प ५.७ रेक्टरकाे झट्का"

Leave a comment

Your email address will not be published.


*