पोषण सामग्री वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँमा सुनौला हजार दिने आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । पोषण सामग्री बुधवार वितरण गरिएको हो ।
सिमी गाउँमा रहेको गौरीशंकर स्वास्थ्य चौकीको चालु आर्थिक वर्षको पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिने आमाहरुलाई पोषण सामग्री वितरण गरिएको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष निमागेली शेर्पाले जानकारी दिनुभयो । यो कार्यक्रमबाट सुनौला हजार दिने आमाहरुको पोषणको स्थितिमा सुधार आउन मद्दत पुग्ने वडाको विश्वास रहेको छ ।

Shares

Be the first to comment on "पोषण सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*