चरिकोट (दीस)– दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपामा आज टिपर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन ।क्षेत्रपाको छिपिगाउमा भएको दुर्घटनामा परि कुल बहादुर जिरेल र हरि बहादुर जिरेल गम्भीर घाइते भएका छन ।कुल बहादुरको अबस्था गम्भिर रहेको स्थानीय बताएका छन । बलुवा बोकि क्षेत्रपा आउन लागेको बा ४ ख ७२६४ नम्बरको टिपर दुर्घटना भएको हो । घाइते दुबै जनालाइ उपचारका लागि चरिकोट ल्याइएको छ ।
बैतेश्वर गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते
TOPICS:घटना
Posted By: दीक्षण दैनिक १६ माघ २०७६, बिहीबार २१:०५
२९ भाद्र २०८१, शनिबार १८:३३
वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम
२९ भाद्र २०८१, शनिबार १९:३१
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन
२९ भाद्र २०८१, शनिबार २०:०१
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न
३० भाद्र २०८१, आईतवार १४:२०
दोलखाका ४ सय ५० भन्दा बढी युवाले पाए तालिम
३० भाद्र २०८१, आईतवार १४:२४
कार्यवाहक सभापतिको जिम्मेवारी पाण्डेलाई
३० भाद्र २०८१, आईतवार १४:३०
पशुपन्छी तथा मत्स्य रोग निदानको सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न
३० भाद्र २०८१, आईतवार १३:०२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराए अमेरिकाबाट आएका एक व्यक्ति
३० भाद्र २०८१, आईतवार ०७:४०
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
३० भाद्र २०८१, आईतवार १२:४४
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन
३० भाद्र २०८१, आईतवार १४:०४
कांग्रेस दोलखाले सय दिने अभियान सञ्चालन गर्ने
३० भाद्र २०८१, आईतवार १२:०९
शौचालयबाट कैदी फरार
३० भाद्र २०८१, आईतवार १३:१९
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति
३० भाद्र २०८१, आईतवार १२:४१
सुनको मूल्यमा कीर्तिमान
३० भाद्र २०८१, आईतवार ०७:३६
ताप्लेजुङमा भूकम्पको धक्का
३० भाद्र २०८१, आईतवार ०७:४३
यस्तो छ आजको विनिमय दर
३० भाद्र २०८१, आईतवार ११:१४
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो
३० भाद्र २०८१, आईतवार १५:५६
माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
३० भाद्र २०८१, आईतवार १५:५१
Be the first to comment on "बैतेश्वर गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते"