बैतेश्वर गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस)– दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपामा आज टिपर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन ।क्षेत्रपाको छिपिगाउमा भएको दुर्घटनामा परि कुल बहादुर जिरेल र हरि बहादुर जिरेल गम्भीर घाइते भएका छन ।कुल बहादुरको अबस्था गम्भिर रहेको स्थानीय बताएका छन । बलुवा बोकि क्षेत्रपा आउन लागेको बा ४ ख ७२६४ नम्बरको टिपर दुर्घटना भएको हो । घाइते दुबै जनालाइ उपचारका लागि चरिकोट ल्याइएको छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते"

Leave a comment

Your email address will not be published.


*