भिमेश्वर नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–भिमेश्वर नगरबासी यदी तपाई बाँदर आतङकमा हुनूहन्छ भने चिन्ता नलिनु होस । अव नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने भएको छ । शुक्रवार प्रस्तुत भएको नीति तथा कार्यक्रममा अधिकांश वडाहरुमा बाँदर आतङक बढदै गएको र खाद्य सुरक्षामा गम्भिर असर पर्न गएकोले बाँदर नियन्त्रण अभियानलाई सम्बन्धित निकाय सँगको समन्वयमा संन्चालन गरी कृषकलाई राहत प्रदान गर्ने जनाइएको छ ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने"

Leave a comment

Your email address will not be published.


*