काठमाडौँ । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् ।हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
रौतहटमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिए
TOPICS:कोरोना महामारी
![](http://www.dikshannews.com/wp-content/uploads/2020/04/report-.jpg)
ताजा समाचारको लागि फलो गर्नुहोस ।
Posted By: दीक्षण दैनिक १ बैशाख २०७७, सोमबार १६:४५
![](http://www.dikshannews.com/wp-content/uploads/2017/11/cropped-dikchayan.jpg)
११ श्रावण २०८१, शुक्रबार ११:१६
काफ्लेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
११ श्रावण २०८१, शुक्रबार ११:४०
आज भीमेश्वर मन्दिरमा क्षमापूजा गरिँदै
११ श्रावण २०८१, शुक्रबार ११:२३
पहिरोमा परी तीन जनाको मृत्यु
११ श्रावण २०८१, शुक्रबार १२:३६
भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो
११ श्रावण २०८१, शुक्रबार १६:२५
Be the first to comment on "रौतहटमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिए"