लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –दोलखामा लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन गरिएको छ । संघको अध्यक्षमा दिनेश थापामा , उपाध्यक्ष पुक्ष्पलाल कायस्थ ,महासचिवमा राजेश उप्रेती , सचिवमा नवराज कार्की कोषाध्यक्षमा गणेश विक्रम शाही रहेका छन । त्यसैगरी सदस्यहरुमा हेमराज रिमाल ,नवराज रिमाल मोहन खडका , इन्द्र बहादुर श्रेष्ठ , यमुना चौलागाई, सनथ थापा , शान्ति कार्की (घिमिरे) , प्रमोद श्रेष्ठ, सुवास श्रेष्ठ , फुनिराज रेग्मी , कृष्ण धनुके ,र रामकुमार श्रेष्ठ रहेका छन

Shares

Be the first to comment on "लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन"

Leave a comment

Your email address will not be published.


*