दाेलखाका एक युवक काठमाडौंमा मृत फेला

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट :दाेलखाका एक युवक काठमाडौंमा मृत फेला पर्नु भएको छ ।जिल्लाकाे तामाकोशी गाउँपालिकाका वडा नम्बर–४ मालु चाँपबोटका ३२ बर्षिय सुरज खड्का मृत फेला पर्नु भएको हाे ।
काठमाडाैमा व्यवसाय गर्दै अाउनु भएका खड्का गैरीगाउँमा आईतबार विहान मृत फेला परेकाे परिवारीक श्रोतले बताएको छ।

Shares

Dikshan Online TV

Be the first to comment on "दाेलखाका एक युवक काठमाडौंमा मृत फेला"

Leave a comment

Your email address will not be published.


*