दाेलखाका एक युवक काठमाडौंमा मृत फेला

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट :दाेलखाका एक युवक काठमाडौंमा मृत फेला पर्नु भएको छ ।जिल्लाकाे तामाकोशी गाउँपालिकाका वडा नम्बर–४ मालु चाँपबोटका ३२ बर्षिय सुरज खड्का मृत फेला पर्नु भएको हाे ।
काठमाडाैमा व्यवसाय गर्दै अाउनु भएका खड्का गैरीगाउँमा आईतबार विहान मृत फेला परेकाे परिवारीक श्रोतले बताएको छ।

Shares

Be the first to comment on "दाेलखाका एक युवक काठमाडौंमा मृत फेला"

Leave a comment

Your email address will not be published.


*