२१ औ वर्ल्ड कपमा पहिलो चरणका म्याच सकिदा :-

ताजा समाचारको लागि फलो गर्नुहोस ।

  • २१ औ वर्ल्ड कपमा पहिलो चरणका म्याच सकिदा :-
  • खेल २०१८ जुन १४ देखि जुलाई १५ सम्म हुने ।
  • पहिलो खेलमा रसियाले साउदि अरब लाई ५-० ले हराएको ।
  • बिस्वकपमा पहिलो गोल गर्ने खेलाडी रसियाका युरि ग्याजिन्क्सि हुन ।
  • पहिलो ह्याट्रीक गर्ने खेलाडी पोर्चुगलमा क्रीस्टियानो रोनाल्डो हुन, साथै उनी world cup मा ह्याट्रीक गर्ने सबैभन्दा बूढो खेलाडी पनि हुन ।
  • पहिलो पहेलो कार्ड पाउने खेलाडी रसियाका अलेक्जेण्डर ग्लोबिन हुन ।
  • पहिलो रातो कार्ड पाउने खेलाडी कोलम्बियाका कार्लोस सान्चेज हुन ।
  • पहिलो आत्मघाती गोल गर्ने टिम मोरक्को हो ।
Shares

Be the first to comment on "२१ औ वर्ल्ड कपमा पहिलो चरणका म्याच सकिदा :-"

Leave a comment

Your email address will not be published.


*