मेलुङ गाउँपालिकामा एमालेको सर्बसम्मत नेतृत्व चयन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ःनेकपा एमाले मेलुङ गाउँपालिका कमिटिको दोस्रो अधिबेशनले सर्बसम्मत नेतृत्व चयन गरेको छ पालिकाको अध्यक्षमा अम्बिका गोललाई पुनः चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा नवराज खड्का , सचिबमा भिम ब थापामगर, उपसचिवहरुमा बिकुन्द्र कोईराला र मान्डवि न्यौपानेलाई चयन गरेको नेकपा एमालेका बागमती प्रदेशका सदस्य धर्मेन्द्र मोक्तानले बताउनु भयो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा एमालेको सर्बसम्मत नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*