४३ औं शिक्षक दिवस मनाइयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः बिहिवार सदरमुकाम चरिकोटमा ४५ औं शिक्षक दिवस मनाइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको आयोजनामा शिक्षक दिवस मनाइएको हो ।
कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समिति उपाध्यक्ष एवम वागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठले गर्नु भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाका अध्यक्ष सञ्जय खड्काको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । शिक्षक दिवसको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाले जनाएको छ । रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गर्नु भएको थियो ।

Shares

Be the first to comment on "४३ औं शिक्षक दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*